Karaoke Music Nepal
Audience and activity
Counts come from the YouTube Data API and are refreshed regularly; medians are computed from the channel's last 30 videos.
What Karaoke Music Nepal makes
Topics nepali, karaoke, music, singing, entertainment
नमस्कार साथीहरु, हाम्रो यस "Karaoke Music Nepal channe"´ मा तपाई हरुलाई स्वागत गर्दछु | हामीलाई आफु गाउन मात्रै होइन, सारा संसारले गाएको सुन्न मन पर्छ। त्यसैले हामीले "कराओके म्युजिक नेपाल " युट्युब च्यानलको निर्माण गरेका छौं। हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया, ममता र जगेन्ना गर्नु हाम्रो कर्तब्य र दाइत्व पनि हो। विश्वृको जुनै स्थानमा रहे पनि: साथीभाइको जमघट, पारिवारिक भेट्घाट, चाड-पर्बको रमाइलो अनी एकान्त र थकानको समयमा पनि आफ्नै नेपाली गीतहरु गुनगुनाउन मन लाग्दा हाम्रो च्यानलमा जोडीएर निर्धक्क भएर यहाँ उपलब्ध भएका कराओके ट्रयाकहरुमा गीत गाउनु हुन हामी हजुरहरुलाई निमन्त्रणा गर्दछौ। तपाईको अनुभवलाई सरल र रमाइलो बनाउनको लागि सबैभन्दा सहज र आफ्नै नेपाली भाषामा लिरिक्सहरु बनाइएको छ। यदी कुनै नेपाली गीतको कराओके ट्रयाकहरू कतै पनि फेला नपरेर चिन्तित हुनुहुन्छ भने, कमेन्टमा गीत मेन्सन गर्नुभएमा हामी छिटो भन्दा छिटो यो च्यानलमा उपलब्ध गराउने कोशीस गर्नेंछौ। आउनुहोस्,गाउनुहोस् अनी रमाउनुहोस् र आफ्नो प्रतिभा लाई संसारमा चिनाउनुहोस।🎤🎙️🎼✍️
Features other people
Recent videos
Contact Karaoke Music Nepal
Email none found in the channel description
Contacts come only from what the channel publishes — its description and linked website.
Channels like Karaoke Music Nepal
Same topics, similar size.
supremmedeluxe8.8K subs · 108K / video
BenjaminIngrossoVEVO10.0K subs · 136K / video
Melody Mood12.4K subs · 159 / video
M.V.P Records12.5K subs · 25.5K / video
伊沢有香@ゆーかちゃんねる♡15.6K subs · 15.9K / video
PARG16.6K subs · 26.7K / video
Amra Halebic Official18.6K subs · 16.9K / video
Marina Tadić19.4K subs · 2.5K / video
カシ・オトハ / Kashi Otoha21.5K subs · 744 / video
Defri Juliant21.9K subs · 7.2K / video
Looking for more channels like this? Search the directory by topic, size, content type and who they feature.
Find similar channels