Open on YouTube

Audience and activity

Subscribers153K
Views per video87median of the last 30
Views per subscriber0.00how many actually watch
Comments per video0median
Uploads per month28.0
Last upload9d ago2026-09-29
Total views24M
Total videos14.3K
Long-form / Shorts70% / 25%

Counts come from the YouTube Data API and are refreshed regularly; medians are computed from the channel's last 30 videos.

What Bhakti Darshan TV makes

Topics hinduism, spirituality, philosophy, vedic, culture

सनातन वैदिक धर्म र संस्कृतिलाई समस्त जन जनसम्म प्रवातिह गर्ने मूल उदेश्यका साथ मिति २०६८-३-२० मा स्थापना गरिएको यो भक्तिदर्शन टेलिभिजन नेपालको एक मात्र आध्यात्मिक च्यानल हो । संसारभरि प्रचलनमा रही जनजनको आस्थाको केन्द्रका रुपमा रहेका प्रमुख धर्म, संस्कृति र रितिरिवाजका बारेमा चेतना अभिवृद्धि गराउँदै सबै धर्मावलम्वीहरुका बिचमा समन्वयात्मक क्रियाशीलता एवं सकारात्मक भूमिकाको अपेक्षाकासाथ संचालित भएको हुनाले छोटो समयमा नै यो टेलिभिजन च्यानल राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको छ । समाजमा परस्परमा देखिने कटुता र द्धेषलाई आपसी सद्भावमा बदल्न आध्यात्मिक मूल्य र मान्यता मात्रै सहयोगी सिद्ध हुन सक्छन् भन्ने मान्यता राखेको यो टेलिभिजन च्यालन वर्तमानमा प्रचलित सबै धर्महरुको साझा चौतारी वन्दै गएको छ । विचार – विश्लेषण, सामाजिक आर्दश एवं विविध दर्शनशास्त्रहरुबाट प्रकट भई स्थापित हुँदै आएका शास्त्रीय ज्ञानलाई सहज रुपमा सबैले बुझ्न सक्ने गरी सरल भाषाको माध्यमद्धारा प्रवाह गर्ने गरिएकाले सबैलाई आ–आफ्ना धर्म , संस्कृति मूल्य , मान्यता आदि आत्मसात् गर्न सहज भएको छ ।

Features other people

Recent videos

TitlePublishedViewsLength
प्रेम रस मदिरा2026-09-294955 min
श्री महाराज जी संकृतनShort2026-09-2900 min
जगतगुरु श्री कृपालु जी महाराज प्रवचन2026-09-2911420 min
संत रामपाल जी महाराजको प्रवचन2026-09-293160 min
श्री महाराज जी संकृतन2026-09-29103164 min
साधना आरती2026-09-299468 min
भक्ति समाचार || Bhakti Samachar || 14th Ashoj #newsupdate #bhaktidarshantv #bhaktisamacharShort2026-09-2900 min
डाक्टर बागेश्वरी देविजी प्रवचन2026-09-29183 min
|| Jagadguru Shri Kripalu Ji Maharaj |#jagadgurukripalumaharaj #bhaktidarshantv#bhajanShort2026-09-294521 min
राधा कृष्ण भजन2026-09-298564 min

Contact Bhakti Darshan TV

Email none found in the channel description

YouTube youtube.com/@bhaktidarshan

Contacts come only from what the channel publishes — its description and linked website.

Channels like Bhakti Darshan TV

Same topics, similar size.

Looking for more channels like this? Search the directory by topic, size, content type and who they feature.

Find similar channels